FAQs Complain Problems

सूचना तथा समाचार

वेपत्ता भएका एम्वुलेन्स चालककी श्रीमतीलाइ गाउँपालिकाका कर्मचारीहरूले गरे आर्थिक सहयाेग

अदानचुली गाउँपालिकामा कार्यरत एम्वुलेन्स चालक श्री छक्क वहादुर वुढाकाे  वेपत्ता भएकाे घटना प्रति हामि सवै गाउँपालिका कर्मचारी स्तब्ध भएका छाै ।

अनलाइन फारम भर्ने सम्बन्धी सूचना (जनप्रतिनिधि र कर्मचारीहरू सवै)

मिति: २०८०-०१-२१

श्री सम्पुर्ण कर्मचारी र जनप्रतिनिधिज्यूहरु, श्रीनगर, हुम्ला।

विषय:- अनलाइन फाराम भरिदिने सम्बन्धमा ।

दरखास्त फारम

दस्तावेज: 

अदानचुली गा पा स्वास्थ्य शाखा द्वारा अा व २०७६।०७७ काे पालिका स्तरिय वार्षिक समिक्षा गाेष्ठी सम्पन्न ।

कार्त्तिक २४

अदानचुली गाउँपालिकामा स्वास्थ्य शाखा द्वारा अार्थिक वर्ष २०७६।०७७ काे पालिका स्तरिय वार्षिक समिक्षा गाेष्ठी सम्पन्न भएकाे छ।

सामाजिक सुरक्षा भत्तालाई ब्यबस्थीत गर्नको लागि अदानचुली गाउँपालिका र ग्लोबल आई एम ई बैंक बिच संझौता पत्रमा हस्ताक्षर ।

सबै सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत उपलब्ध गराउने नेपाल सरकारको नीति बमोजिम अदानचुली गाउँपालिकाको कार्यालय र ग्लोबल आई एम ई बैंक शाखा कार्यालय अदानचुली बीच सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्नेको सम्झौता भएको छ । अदानचुली गाउँपालिकाका नि.प्रमुख प्रसाशकिय अधिकृत तिर्थराज ब

पञ्जिकरण शाखा अदानचुली द्वारा सामाजिक सुरक्षा तथा ब्यत्तिगत घटनादर्ता सम्बन्धी अभिमुखिकरण साथै ३दिने तालिम सम्पन्न ।

 

 पञ्जिकरण शाखा अदानचुली द्वारा सामाजिक सुरक्षा तथा  ब्यत्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण अायाेजना अन्तर्गत १ दिनकाे अभिमुखिकरण तथा   वडा स्तरिय पंजीकाधिकारीलाइ सामाजिक सुरक्षा तथा  व्यत्तिगत घटना दर्ता सम्बन्धी ३ दिने  तालिम सफलताका साथ सम्पन्न  भएकाे छ ।

 

काेराेना भाइरस Covid -19 का कारण घर अाउन नपाएका नागरीकहरूलाइ घर ल्याउदै अदानचुली गाउँपालिका ।।

हुम्ला । कोरोना भाइरस (कोभिड १९) लाई थप संक्रमित हुन नदिन सरकारले लकडाउन (बन्दाबन्दी) को अवधी लम्बीने भएपछि अदानचुली गाउँपालिकाले बाहिर रहेका आपना नागरिकलाई उद्धार गरेर घर ल्याउने भएको छ ।

काठको पिर्कामा बसेर खेलाडीलाई अध्यक्षले दिए सलामी

असोज २३ हुम्ला । हुम्ला जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालीकामा फुटबल प्रतियोगिताको आयोजना भएको छ । अदानचुली युवा क्लबले आयोजना गरेको खुला पुरुष फुटबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । अदानचुली गाउँपालीकाको आर्थिक सहयोगमा सञ्चालन हुँन गैरहेको प्रतियोगितामा अदानचुली गाउँपालीका अध्यक्ष

अदानचुली गाउँपालिकाकाे पाँचाैं गाउँसभा सम्पन्न ।

 

अषाढ ११, हुम्ला । हुम्ला जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालीकाको पाँचौ गाउँ सभा सम्पन्न भएको छ । आघिल्लो अर्थिक वर्षमा केहि ढिलो सम्पन्न गरेको अदानचुली गाउँपालीकाले यस वर्ष भने समयमै सम्पन्न गरेको छ ।

अदानचुलीको निर्णय:, 'अब टुक्रे योजनामा बजेट विनियोजन हुन्न'

शनिवार, पुष २८, २०७५

सुरेन्द्र फडेरा

सुचना प्रविधि अधिकृत

 अदानचुली गाउँपालिका, हुम्ला

 

अदानचुली गाउँपालिकामा १५ अाैं राष्ट्रिय महिला स्वास्थ्य स्वंयम सेविका दिवस कार्यक्रम सम्पन्न ।

अदानचुली गाउँपालिकामा २०७५/०८/१९ गते स्वास्थ्य शाखाका प्रमुख श्री उव्जन राेकायाकाे अध्यक्षतामा स्वयम सेविका सहितकाे टाेली १५ अाैं राष्ट्रिय महिला स्वास्थ्य स्वंयम सेविका िदवसकाे  अवसरमा "स्वास्थ्य स्वयं सेविकाकाे निस्वार्थ सेवा ः स्वास्थ्य ,समृद्द राष्ट्र निमार्णमा टेवाा " भन्ने

अदानचुली गाउँपालिकामा १६ दिने लैङ्गिक महिला हिंसा विरूदकाे अभियान सम्पन्न

यस अदानचुली गाउँपालिकामा मिति २०७५/०८/२४ गते गाउँ कार्यपालिका सदस्य श्री अमृता फडेराकाे अध्यक्षतामा १६ दिने लैङ्गिक महिला हिंसा विरूदकाे अिभियान सम्पन्न भएकाे छ । जसमा यस गाउँपालिका अन्तर्गत पर्ने ६ वटा वडाहरू वाट र्याली गर्दै यस गाउँपालिकामा कार्यक्रम सँचालन गरिनुका साथै महिला हिंसा विरूद्धकाे व

अदानचुली गाउँपालिकामा उप प्रमुख सहितकाे टाेली सरसफार्इ अभियानमा

अदानचुली गाउँपालीकामा उप प्रमुख (साैमती रावल  ( एेडी) सहितकाे टाेली सरसरफाइ अभियानमा