समाचार
वसाइ सराई दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरु:
सूचना फाराम, नागरिकताका प्रतिलिपि, विवाह दर्ता, जन्म दर्ता ,बसाइ सरी अाउनेकाे हकमा बसाइ सरी अाएकाे प्रमाणकाे प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि
प्रक्रिया:
कागजात सहित वडाअध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने ।
नमुना फाराम तथा अन्य: