FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

यस गाउँपालिकाकाे कुल जनसँङ्ख्या ८४७१ रहेकाे छ ।

१. रितपुर्वक निवेदन दिने ।

२.ताेक लगाउने ।

३.सम्वन्धित शाखाले दर्ता गरी प्रमार्ण पत्र प्राप्त उपलब्ध गराउने ।

१.विकास निमार्ण जस्तै भाैतिक पुर्वाधार , क्षमता विकास एवं प्रवन्धात्मक कार्यहरू जस्तै सिप विकास ।

२ संघसंस्था तथा समुहहरूकाे नविकरण तथा दर्ता।

३.विभिन्न किसिमका सिफारिस ।

४.दैनिक स्थानिय सरकार सँचालन ।

५.स्थानिय सरकारका मातहतमा रहेका निकायहरूकाे नियन्त्रण एवं निर्देशन तथा सँचालन ।

६.स्थानिय सरकार सँचालन एेन २०७४ प्रत्यायाेगी न्यायिक एवं प्रशासनिक कार्यहरू ।

७.एेनकाे निमार्ण ।

८.वजेट निमार्ण तथा वनेटकाे विनियाेजन ।

९. विभिन्न प्रकारका राजस्व सँकलन तथा वाडफाड ।

 

१ पुर्व तयारी ः गाउँपालिकावाट प्राकृतिक प्रकाेप न्युनिकरण सम्वन्धी तालिम दिने ।

२. उद्ार कार्य

३. पुनर्र निमार्ण

          प्रहरी मुचुल्का उठाउने ।

         सम्वन्धित वडाकाे सिफारिस सहित निवेदन दर्ता गर्ने ।

         ताेक लगाउने र स्थानिय तहले ताेकेकाे सहायता उपलब्ध गराउने छ।

अदानचुली गाउँपालिकाकाे सम्पर्क नं. ९८५१०७८७३६ /९८४८३०४५३६/९८५१२०४३४० मा फाेन गरी सम्पर्क गर्न सकिन्छ,।

अर्थात हाम्राे gmail - ito.adanchulimun@gmail.com मा mail गरेर पनि सम्पर्क गर्न सकिन्छ ।

facebook -Adanchuli Rural Municipality

Page -Adanchuli

Website - adanchulimun.gov.np वाट पनि सम्पर्क गर्न सकिन्छ ।

अदानचुली गाउँपालिकामा ६ वटा  वडा कार्यालयहरू रहेका छन ।

नेपालकाे कर्णाली प्रदेश अन्तरगर्त पर्ने हुम्ला जिल्लाकाे दक्षिण भागमा अदानचुली गाउँपालिका रहेकाे छ ।