FAQs Complain Problems

अदानचुली गा पा स्वास्थ्य शाखा द्वारा अा व २०७६।०७७ काे पालिका स्तरिय वार्षिक समिक्षा गाेष्ठी सम्पन्न ।

कार्त्तिक २४

अदानचुली गाउँपालिकामा स्वास्थ्य शाखा द्वारा अार्थिक वर्ष २०७६।०७७ काे पालिका स्तरिय वार्षिक समिक्षा गाेष्ठी सम्पन्न भएकाे छ।

अदानचुली गाउँपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य सँस्थाकाे अा.व २०७६।०७७ काे कार्य प्रगति विवरणकाे वार्षिक प्रगति समिक्षा गाेष्ठीमा गाउँपालिका भित्रका सम्पुर्ण स्वास्थ्य सँस्था प्रमुख ,स्वास्थ्य संयाेजक ,गाउँपालिका निर्वाचित जनप्रतिनिधिहरू ,नि. प्रमुख प्रशासकिय अधिकृत ,बुद्दिजिवि प्रत्रकार सहितकाे उपस्थिती रहेकाे थियाे । उक्त्त समिक्षा गाेष्ठीमा अा व २०७६ बाट २०७७ असार मसान्त सम्मकाे यस अदानचुली गाउँपालिकामा रहेका  सम्पुर्ण स्वास्थ्य सँस्थाकाे कार्य प्रगती विवरण प्रत्यक स्वास्थ्य सँस्थाका प्रमुखले प्रस्तुतिकरण गरेका थिए । जसमा श्रीनगर स्वास्थ्य चाैकीका इन्चार्ज रामशरण थापा, लाैठी स्वास्थ्य चाैकीका इन्चार्ज विनाेद वुढा ,सामुदायिक स्वास्थ्य इकार्इ कल्खेका इन्चार्ज जाेर फडेरा , सामुदायिक स्वास्थ्य इकाइ थाइ मकै लाम्टेका इन्चार्ज प्रकाश मल्ल ,सामुदायिक स्वास्थ्य इकार्इ विगाेठीका वाट रमिता वाेगटी र सामुदायिक स्वास्थ्य इकार्इ पाल्स वाट जस वहादुर ठगुन्नाले अा अाफ्नाे स्वास्थ्य सँस्थाकाे कार्य प्रगती विवरण प्रस्तुतिकरण गरेका थिए , उक्त प्रस्तुतिकरणमा अाएका समस्या कार्य प्रगति समाधानकाे विषय विषय सँगै पालिकाकाे एकमुष्ट प्रस्तुतीकरण गाउँपालिका स्वास्थ्य संयाेजक हंस महताराले गरेका थिए । अन्तिममा सम्पुर्ण प्रस्तुतीकरकाे प्रगतिकाे प्रशंशा , समस्याकाे समाधानकाे वारेमा र भावि अाउने कार्ययाेजनाकाे निर्देशनात्मक भनाइ सँगै समिक्षा गाेष्ठीका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष श्री दल फडेरा ज्यू बाट गाेष्ठी सम्पन्न भएकाे थियाे र उक्त गाेष्ठीका सभापति हंस महताराले पालिका स्तरिय वार्षिक समिक्षा गाेष्ठीलाइ समापन गर्नु भएकाे थियाे ।

आर्थिक वर्ष: