FAQs Complain Problems

गाउँपालिकावाट प्राप्त हुने प्राकृतिक प्रकाेप सहायता कसरी गर्न सकिन्छ ?

१ पुर्व तयारी ः गाउँपालिकावाट प्राकृतिक प्रकाेप न्युनिकरण सम्वन्धी तालिम दिने ।

२. उद्ार कार्य

३. पुनर्र निमार्ण

          प्रहरी मुचुल्का उठाउने ।

         सम्वन्धित वडाकाे सिफारिस सहित निवेदन दर्ता गर्ने ।

         ताेक लगाउने र स्थानिय तहले ताेकेकाे सहायता उपलब्ध गराउने छ।