समाचार
व्यावसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
निवेदन दिने वितिकै
जिम्मेवार अधिकारी:
प्रमुद प्रशासकय अधिकृत
सेवा दिने कार्यालय:
गाउँपालिका
सेवा शुल्क:
गाउँकार्यपालकाले ताेके वमाेजिम
आवश्यक कागजातहरु:
नागरीकताकाे फाेटाेकपी , फाेटाे,सम्वन्धीत निकायवाट सिफारीस,अनुसुचि फारम
प्रक्रिया:
अावश्यक कागजात सहित गाउँपालिकाकाे व्यावसाय दर्ता गर्ने शाखामा फाेटाे सहित निवेदन दिने ।
निवेदन सहित कायालयले व्यावसाय दर्ता गर्ने नगर्ने सम्वन्धमा निर्णय गर्ने ।
गाउँपालिकाले ताेके अनुसारकाे राजस्व वैकमा जम्मा गरी भाैचर साथ राख्ने ।
प्रमार्ण पत्र जारी गर्ने।
प्रमार्ण पत्रकाे समय सकिनु अगाडी नविकरण गर्ने।
व्यावसाय व्यावस्थापन सम्वन्धी ठाउँशारी ,नामसारी ,उध्यश्य परिवर्तन , पुजिविद्ी व्यावसायकाे खारेज लगायतकाे कार्य गर्ने।
नमुना फाराम तथा अन्य: