FAQs Complain Problems

घर जग्गा दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन दिने वितिकै
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
वडा कार्यलयले ताेके बमाेजिम
आवश्यक कागजातहरु: 

गत वर्ष तिराे तिरेकाे रसिद अथवा लालपुर्जा ,नागरिकताकाे फाेटाेकपि

प्रक्रिया: 

अावश्यक कागजात सहित वडा कार्यालयमा निवेदन दिने।

नमुना फाराम तथा अन्य: