FAQs Complain Problems

अदानचुली गाउँपालिका भित्रका सबै सरकारी कार्यालय,विद्यालय र सँघ सस्थाहरूले महिनै पिच्छे प्रगति विवरण प्रस्तुत गर्नुपर्ने । अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत

सुरेन्द्र फडेरा, सुचना प्रविधि अधिकृत

अदानचुली गाउँपालिका हुम्ला

 

अदानचुली गाउँकार्यपालिकाको वैठेकले यस अदानचुली गाउँपालिका भित्र रहेका सरकारी कार्यालय ,विद्यालय ,विषयगत कार्यालय , अ।योजना हरू समुहगत लगायत सवै निकायल्रे प्रत्यक महिनाको प्रगति विवरण र कार्ययोजना प्रस्तुत गर्ने, निर्णय गरे अनुरूप २०७५ साल माघ महिनाको ६ गते गाउँपालिकाका पदाधिकारी ज्यू हरूको अ।तिथ्यतामा परिचयात्मक कार्यक्रम अ।योजना गरी उक्त गाउँकार्यपालिकाकाे निर्णयलार्इ कार्यान्वयनमा ल्याइएको र अfगामि प्रत्यक महिनाको ५ गते अ।  अfफ्नो कार्यालयहरूको प्रगति विवरण सहित कार्यालय वा सस्था प्रमुखलाइ उपस्थीती हुने गरि निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत श्री रोमाकान्त पाण्डेयले बताउनु भएकेा छ ।

         यस्तो किसिमका  प्रगति प्रस्तुतिकरण सहित पदाधिकारीहरू र कर्मचारीहरूके विचमा अ।येजना गर्न सुरूवात गरिएको समिक्षात्मक कार्यक्रम नितान्त नैालो र प्रभावकारी हुने अपेक्षा सर्वसाधारणले गरेकेा पाइएकेा छ ।

आर्थिक वर्ष: