यस गाउँपालिकाकाे कुल जनसँङ्ख्या ८४७१ रहेकाे छ ।
समाचार
प्राय सोधिने प्रश्नहरु
१. रितपुर्वक निवेदन दिने ।
२.ताेक लगाउने ।
३.सम्वन्धित शाखाले दर्ता गरी प्रमार्ण पत्र प्राप्त उपलब्ध गराउने ।
१.विकास निमार्ण जस्तै भाैतिक पुर्वाधार , क्षमता विकास एवं प्रवन्धात्मक कार्यहरू जस्तै सिप विकास ।
२ संघसंस्था तथा समुहहरूकाे नविकरण तथा दर्ता।
३.विभिन्न किसिमका सिफारिस ।
४.दैनिक स्थानिय सरकार सँचालन ।
५.स्थानिय सरकारका मातहतमा रहेका निकायहरूकाे नियन्त्रण एवं निर्देशन तथा सँचालन ।
६.स्थानिय सरकार सँचालन एेन २०७४ प्रत्यायाेगी न्यायिक एवं प्रशासनिक कार्यहरू ।
७.एेनकाे निमार्ण ।
८.वजेट निमार्ण तथा वनेटकाे विनियाेजन ।
९. विभिन्न प्रकारका राजस्व सँकलन तथा वाडफाड ।
१ पुर्व तयारी ः गाउँपालिकावाट प्राकृतिक प्रकाेप न्युनिकरण सम्वन्धी तालिम दिने ।
२. उद्ार कार्य
३. पुनर्र निमार्ण
प्रहरी मुचुल्का उठाउने ।
सम्वन्धित वडाकाे सिफारिस सहित निवेदन दर्ता गर्ने ।
ताेक लगाउने र स्थानिय तहले ताेकेकाे सहायता उपलब्ध गराउने छ।
अदानचुली गाउँपालिकाकाे सम्पर्क नं. ९८५१०७८७३६ /९८४८३०४५३६/९८५१२०४३४० मा फाेन गरी सम्पर्क गर्न सकिन्छ,।
अर्थात हाम्राे gmail - ito.adanchulimun@gmail.com मा mail गरेर पनि सम्पर्क गर्न सकिन्छ ।
facebook -Adanchuli Rural Municipality
Page -Adanchuli
Website - adanchulimun.gov.np वाट पनि सम्पर्क गर्न सकिन्छ ।
अदानचुली गाउँपालिकामा ६ वटा वडा कार्यालयहरू रहेका छन ।
नेपालकाे कर्णाली प्रदेश अन्तरगर्त पर्ने हुम्ला जिल्लाकाे दक्षिण भागमा अदानचुली गाउँपालिका रहेकाे छ ।