FAQs Complain Problems

अदानचुली गाउँपालिकालार्इ कसरी सम्पर्क गर्न सकिन्छ ?

अदानचुली गाउँपालिकाकाे सम्पर्क नं. ९८५१०७८७३६ /९८४८३०४५३६/९८५१२०४३४० मा फाेन गरी सम्पर्क गर्न सकिन्छ,।

अर्थात हाम्राे gmail - ito.adanchulimun@gmail.com मा mail गरेर पनि सम्पर्क गर्न सकिन्छ ।

facebook -Adanchuli Rural Municipality

Page -Adanchuli

Website - adanchulimun.gov.np वाट पनि सम्पर्क गर्न सकिन्छ ।