FAQs Complain Problems

अदानचुलीमा रहेकाे थापा लेक डाँडा

Read More

अदानचुलीमा RAP- 3 द्वारा निमार्णाधिन चुकेडाँडा सडक

Read More

अदानचुलीमा मान्ने धामि नाच

Read More

अदानचुलीमा रहेकाे बैकाेट वन

Read More

व्यावसायीक रूपमा पालन गरेका भेडा बाख्राहरू

Read More

अदानचुलीमा रहेकाे गल्फागाड

Read More

अदानचुली गाउँपालिका द्वारा निर्माणाधिन राइढुङ्गा मन्दिर ।

Read More

ठानालेख डाँडा

Read More

गल्फागाड

Read More

सूर्याेदय (SunriseTime )

Read More

अदानचुली गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरू

Read More

संविधान दिवस २०८० मनाउँदै ।

Read More

११ गाउँसभाकाे उट्घाटन समाराेह

Read More

राष्ट्रपति रनिङ सिल्डकाे उट्घाटन ।

Read More

महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका हरूका लागि १० दिन आधारभुत तालिमकाे उदघाटन ।

Read More

हिउँदे गाउँसभामा आफ्नाे मन्तव्य राख्दै प्र प्र अ

Read More

हिउँदे गाउँसभामा आफ्नाे मन्तव्य राख्दै उपाध्यक्ष

Read More

हिउँदे गाउँसभा उट्घाटन समाराेह

Read More

हिउँदे गाउँसभा उट्घाटन समाराेहमा आफ्नाे मन्तव्य राख्दै गा पा अध्यक्ष

Read More

अदानचुली गाउँपालिकाकाे संक्षिप्त परिचय

नेपालकाे कर्णाली प्रदेश अन्तरगर्त पर्ने हुम्ला जिल्लाकाे दक्षिण भागमा अदानचुली गाउँपालिका अवस्थित छ । नेपालकाे सविधान २०७२ काे धारा २९५ काे उपधारा (३) वमाेजिम कायम भएका स्थानिय तहहरू मध्ये अदानचुली गाउँपालिका पनी एक हाे । यसकाे पूर्व र उत्तरमा सर्केगाड गाउँपालिका , पश्चिम र दक्षिणमा ताजाकाेट गाउँपालिका रहेका छन ।साविकका दुई वटा गा.वि.स हरू श्रीनगर र कालीका मिलेर वनेकाे यस गाउँपालिकामा छ वटा वडाहरू रहेका छन । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाकाे कुल जनसंख्या ८२६५ रहेकाे छ भने यसकाे क्षेत्रफल १५०.६१ वर्ग कि . मि रहेकाे छ । यस गाउँपालिकाकाे जनघनत्व ५५ जना प्रति वर्ग कि.मि  रहेकाे छ । सून्दर प्राकृतिक वनाेट , जैविक विविधताका साथै पर्यटन व्यावसायले समेत भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेकाे  छ । यस गाउँपालिकाकाे केन्द्र साविककाे श्रीनगर गा.वि.स मा रहेकाे छ । स्थानिय तह गठन पछिको पहिलो निर्वाचन सम्पन भई अस्थायी कार्यलयहरुमा निर्वाचित जनप्रतिनिधीहरु वाट प्रभावकारी सेवा प्रवाह भइरहेको छl  यस गाउँपालिका ले प्रविधिमैत्री सेवामा जोड दिई छिटो र छरितो सेवा प्रदान गर्दे आएकाे छ ।

अदानचुली गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूकाे नाम ,सम्पर्क विवरण ।

सुन्दर गाउँपालिका वनाउछु , अध्यक्ष माेहन विक्रम सिंह

यस गाउँपालिकाकाे स्थानिय तह संस्थागत स्वमुल्याङकन (LISA) काे नतिजा हेर्नकाे लागी तल click गर्नुहाेला ।

जन प्रतिनिधि

अध्यक्ष
फोन. नं.:
९८५१०७९४२०
इमेल:
singhmohanbikram49@gmail.com
उपाध्यक्ष
फोन. नं.:
९८४८१५७२१८
इमेल:
karnarokaya37@gmail.com
१ नं. वडा अध्यक्ष
फोन. नं.:
९८४८१८६५३५
इमेल:
akamahatara@gmail.com
२ नं. वडा अध्यक्ष
फोन. नं.:
९८५११९९२९५
इमेल:
nandmahatara@gmail.com
३ नं. वडा अध्यक्ष
फोन. नं.:
9848138204
इमेल:
phaderadilbahadur@gmail.com
४ नं. वडा अध्यक्ष
फोन. नं.:
9858322074
इमेल:
manarishipandeyjaishi2019@gmail.com
५ नं. वडा अध्यक्ष
फोन. नं.:
9858086200
इमेल:
kamal.chhatyal@gmail.com
६ नं. वडा अध्यक्ष
फोन. नं.:
9848318302
इमेल:

पदाधिकारी

फोन नं. इमेल

हंस महतारा

प्रमुख प्रशासकिय अधिकृत 9858321084 hanshmahatara23@gmail.com

सुरेन्द्र फडेरा

सूचना तथा संचार प्रविधि अधिकृत 9848336035 surendraphadera153@gmail.com

दल सिंह विष्ट

इन्जिनियर 9843642099 rdsbista@gmail.com

दत्त वहादुर थापा

लेखापाल 9858322687 , 9848369304 dattathapa123@gmail.com

बिनाेद बुढा

स्वास्थ्य संयाेजक 9843931500 luckybudha1500@gmail.com

विनिता महतारा

ना.सु 9844872636 binitamahatara1@gmail.com

राेजगार सेवा केन्द्र अदानचुली

                  अदानचुली गाउँपालिका हुम्ला ।

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-

सूचना फाराम, नागरिकताका प्रतिलिपि, विवाह दर्ता, जन्म दर्ता ,बसाइ सरी अाउनेकाे हकमा बसाइ सरी अाएकाे प्रमाणकाे प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन दिने वितिकै
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वडा कार्यलयले ताेके बमाेजिम
आवश्यक कागजातहरुः-

गत वर्ष तिराे तिरेकाे रसिद अथवा लालपुर्जा ,नागरिकताकाे फाेटाेकपि

सेवा प्रकारः- व्यावसाय
सेवा समयः- निवेदन दिने वितिकै
जिम्मेवार अधिकारीः- प्रमुद प्रशासकय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- गाउँकार्यपालकाले ताेके वमाेजिम
आवश्यक कागजातहरुः-

नागरीकताकाे फाेटाेकपी , फाेटाे,सम्वन्धीत निकायवाट सिफारीस,अनुसुचि फारम

सेवा प्रकारः-
सेवा समयः- साेही दिन ( बढीमा ३५ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-

सूचना फाराम , अदालतकाे फैसला सहितकाे निवेदन , पति/पत्निकाे नागरिकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन ( बढीमा ३५ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जन्मकाे ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाणा पत्रकाे प्रितलिपि र निवेदन

२. नावालककाे हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि

३. बसार्इ सरी अाएकाे भए साेकाे प्रमाण पत्र

४. चालु अा.व सम्मकाे मालपाेत र घर भए घर जग्गा कर वा एकीकृत सम्पतिकर तिरेकाे रसिद वा कर निर्धारण स्वीकर्त भएकाे कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन ( बढीमा ३५ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-

सूचना फाराम, सूचककाे नागिरकता,मृतककाे नागरिकताकाे प्रतिलिपि

जानकारी

User login