FAQs Complain Problems

व्यावसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन दिने वितिकै
जिम्मेवार अधिकारी: 
प्रमुद प्रशासकय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
गाउँकार्यपालकाले ताेके वमाेजिम
आवश्यक कागजातहरु: 

नागरीकताकाे फाेटाेकपी , फाेटाे,सम्वन्धीत निकायवाट सिफारीस,अनुसुचि फारम

प्रक्रिया: 

अावश्यक कागजात सहित गाउँपालिकाकाे व्यावसाय दर्ता गर्ने शाखामा फाेटाे सहित निवेदन दिने ।

निवेदन सहित  कायालयले व्यावसाय दर्ता गर्ने नगर्ने सम्वन्धमा निर्णय गर्ने ।

गाउँपालिकाले ताेके अनुसारकाे राजस्व वैकमा जम्मा गरी भाैचर साथ राख्ने ।

प्रमार्ण पत्र जारी गर्ने।

प्रमार्ण पत्रकाे समय सकिनु अगाडी नविकरण गर्ने।

व्यावसाय व्यावस्थापन सम्वन्धी ठाउँशारी ,नामसारी ,उध्यश्य परिवर्तन , पुजिविद्ी व्यावसायकाे खारेज लगायतकाे कार्य गर्ने।

नमुना फाराम तथा अन्य: