FAQs Complain Problems

अदानचुली गाउँपालिकामा १६ दिने लैङ्गिक महिला हिंसा विरूदकाे अभियान सम्पन्न

यस अदानचुली गाउँपालिकामा मिति २०७५/०८/२४ गते गाउँ कार्यपालिका सदस्य श्री अमृता फडेराकाे अध्यक्षतामा १६ दिने लैङ्गिक महिला हिंसा विरूदकाे अिभियान सम्पन्न भएकाे छ । जसमा यस गाउँपालिका अन्तर्गत पर्ने ६ वटा वडाहरू वाट र्याली गर्दै यस गाउँपालिकामा कार्यक्रम सँचालन गरिनुका साथै महिला हिंसा विरूद्धकाे वारेमा प्रत्येक वडावाट १ जना महिला सहभागी गराइ वक्तृत्वकला र वडा स्तरिय देउडा प्रतियाेगिता  सँचालन गरीएकाे थियाे । जसमा सहभागी प्रतियाेगीहरूलाइ प्रथम , दितिय र िततिय घाेषणा गरि नगद पुरस्कार वितरण गरिएकाे थियाे । उक्त कार्यक्रममा सहभागी महिलाहरूले लैङ्गिक महिला हिंसाकाे वारेमा अा अाफ्नाे धारणा राख्नु भएका्े थियाे ।

आर्थिक वर्ष: